मुख्य समाचार
युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न |

राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग

यूथ टुडे समाचारदाता 3419+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

बाँके । नेपालगन्ज महेन्द्र पार्क स्थित अन्सारियान मस्जिद निर्माणमा टाइल्स मर्बल अवस्य परेकोले राजा खान बिइङ ह्युमनद्वारा एक लाख नगद बराबरको सहयोग गरेको छ।

स्थानीय मस्जिद निर्माणको लागि उदार मनका धनी समाजसेवी राजा खानले सामाजिक कार्यको लागी स्थापना गरेको समूह बिइङ ह्समुहले नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरेको हो।

मस्जिद निर्माण समितिका पदाधिकारीहरूले सामाजिक कार्यमा सधै अग्रसर रहदै आएका राजा खान नेपालगन्जलाई धन्यवाद ज्ञापन गर्दै उनको योगदानले धार्मिक गतिविधिहरू सहज बनाउने विश्वास व्यक्त गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय नेताहरू, धर्मगुरुहरू, तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। राजा खानले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार