मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

लेखा परिक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा बीमा कम्पनिहरुलाई कारबाही

महमूद आलम खान 1132+ समाचार ( )
ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेनस, गुराँस लाइफ इन्स्योरेन्स, आइएमर्इ लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको हो
१७ माघ २०७८, सोमबार

काठमाडौं । लेखा परिक्षण प्रतिवेदन नबुझाएको भन्दै बीमा समितिले विभिन्न ११ वटा बीमा कम्पनिहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेश नगरेको भन्दै समितिले कारबाही गरेको हो । समितिले प्रति ईन्स्योरेन्स १० हजार रुपैयाँ जरिवाना गरेको छ । 

प्रकाशित सुचना अनुसार दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेनस, गुराँस लाइफ इन्स्योरेन्स, आइएमर्इ लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको हो ।

समितिले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/७७ मा आफुले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । नेपाल लाईफ र प्राइम लाईफमाथि यसअघि पनि कारबाही गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार