मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डडेल्धुराको आलितालमा माओवादीको पुरै प्यानल विजयी

महमूद आलम खान 1133+ समाचार ( )
सोमबार बिहान आएको नजिताअनुसार अध्यक्षमा शेरबहादुर पार्की २ हजार ३८९ मतका साथ निर्वाचित भएका हुन् ।
१ जेठ २०७९, आइतबार

काठमाडौं । आलिताल गाउँपालिका, डडेल्धुराको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

सोमबार बिहान आएको नजिताअनुसार अध्यक्षमा शेरबहादुर पार्की २ हजार ३८९ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर गुरुङले २ हजार २२४ मत पाए । एमालेका मीनबहादुर बोगटीले १ हजार ४५९, एकीकृत समाजवादीका तुलाराम बोहराले ६०१, स्वतन्त्र उम्मेदवार टेकबहादुर खड्काले २५७ र राप्रपाका जितबहादुर थापामगर ३४ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रकी मैना कुमारी रावलले २ हजार ६०२ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जयाकुमारी बोगटीले २ हजार २४१ मत ल्याएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार