मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राष्ट्रिय गौरबका आयोजनाहरुको अनुगमन गर्न पूर्वधार विकास समितिको टोली बाँके हुदै कर्णाली पुग्यो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

बाँके । लुम्बिनी र कर्णाली क्षेत्रमा निर्णण भईरहेका राष्ट्रिय गौरबका आयोजनाहरुको अनुगमन गर्न पूर्वधार विकास समितिको टोली आज आईतबार नेपालगंज आईपुगेको छ । 

प्रतिनिधि समिति सदस्य नैन बहादुर शाहीको संयोजकत्वमा ४ सदस्य पूर्वधार विकास समितिको टोली बाँकेको हुलाकी क्षेत्रमा निमार्ण भई रहेको सिक्दा सिचाई आयोजना लगायत क्षेत्रको अनुगमन गरेर आजै दाङ र सल्यान पुगेर केही महत्वपूर्ण आयोजनाहरुको अनुगमन गर्ने कार्यक्रम रहेको संघीय सांसद एंव समितिका सदस्य उर्मिला माझीले बताउनु भयो । 

समितिका संयोजक शाहीले भन्नुभयो, लुम्बिनीको बाँके र दाङ, कर्णालीको सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, र हुम्लामा भौतिक पूर्वधार मन्त्रालय, खाने पानी मन्त्रालय र उर्जा मन्त्रालयद्धारा सञ्चालित सडक तथा ढल, सिँचाइ, खानेपानी, बहुउद्देश्यीय भवन,चौतारा लगायत राष्ट्रिय गौरबका आयोजनाहरुको निरिक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो । 

समितिका संयोजक शाहीले योजना निर्माणमा गुणस्तरीय कार्य र तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने तथा स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुने गरेको बताउदै विकास निर्माणका काममा स्थानीय तहले पनि चासो दिनुपर्ने जिकिर गर्नु भएको थियो ।

समितिका सदस्य एंव पूर्व मन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि बाजुराको लैफु हुँदै हुम्लाका सलीसल्लासम्म स्थलगत रुपमा सडक लगायत आयोजनाहरुको अबस्थाका बारेमा अनुगमन गर्ने बताउनु भयो । 

समितिका सदस्य मैना कार्कीले जाजरकोटको भुकम्प प्रभावित रिम्ना लगायत क्षेत्रको अनुगमन गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, कर्णालीको हुमला हरीडोरको अनुगमन गरी बाँके फर्किएर थप केही महत्वपूर्ण आयोजनाहरुको अनुगमन गर्ने कार्यतालिका रहेको जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार