मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डा. निकोलस भुसाल र सरकारबीचको वार्ता बिना निष्कर्ष टुंगियो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

काठमाडौँ । विगत १० दिनदेखि आमरण अनसनमा बसेका डा. निकोलस भुसाल र सरकारबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ।

सरकारी वार्ता टोलीले डा. भुसाल पक्षका मागबारे अध्ययन गरी भोलिसम्म जवाफ दिने बताएको छ। त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने सहमति भएको छ।

माग पूरा नभएसम्म अनसन जारी रहने भुसाल पक्षको अडान छ। सरकारले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको छ।

मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेन–जी विद्रोहमाथि भएको दमनमा संलग्नहरुलाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै भुसाल अनसन बसेका हुन्।

उनलाई समर्थन गर्दै विगत ९ दिनदेखि हरिश विष्ट पनि आमरण अनसनमा बसेका छन्। स्वास्थ्य अवस्था कमजोर बनेपछि उनीहरूलाई वीर अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार