मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेकपा एमाले बाँकेलाई ठुलो झट्का: उपसचिव धिताल एकीकृत समाजवादीमा प्रवेश

महमूद आलम खान 1133+ समाचार ( )
एक विज्ञप्ति सार्वजनिक गर्दै धितालले आफू अब नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको बताएका हुन् ।
८ पौष २०७८, बिहीबार

बाँके । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । एक विज्ञप्ति सार्वजनिक गर्दै धितालले आफू अब नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको बताएका हुन् । समाजवादी प्रवेश गर्दै धितालले भने,‘एमालेमा रहेका बाँकि साथीहरुलाई पनि क्रान्तिकारी पार्टी समाजवादीमा आउन अनुरोध गर्दछु ।’ 

प्रमोद धिताल दशबुंदे सहमति पश्चात एमालेका जिल्ला उपसचिव बनेका थिए । विगत लामो समय देखि बाँकेको कम्युनिस्ट आन्दोलनमा अग्रणी भुमिका खेल्दै आएका धितालले केपी ओलीले एमालेलाई विधी र विधान विपरीत चलाउन खोजेको तथा दक्षिणपन्थी अवसरवादको भासमा डुवाउदै लगेको आरोप लगाए । उनले भने, ‘एमाले व्याक्तिवादी प्रवृतिले ग्रसित भएकोले कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्व माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी आवद्ध हुने घोषणा गर्दछु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार