मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेता अन्सारीले गरे हाजीहरुको लागि काेभिड-१९ विरुद्धको भ्याक्सिनको व्यवस्था

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बंगलादेशबाट लिएर आए भ्याक्सिन
४ असार २०७९, शनिबार

काठमाडौं । नेपाली हाजीहरुको लागि काेभिड-१९ विरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ ।

नेपालबाट हज गर्नको लागि साउदी अरेबिया जाने नेपालीहरुको लागि कोभिड- १९ विरुद्धको Inactive Influenza vaccine र meningococcal polisaccharide vaccine आज आइपुगेको छ । नेपालबाट यस वर्ष ५ सय १४ जना नेपालीहरु हज गर्न साउदी अरेबिया जादैछन् । 

हाजीहरुको लागि आवश्यक पर्ने भ्याक्सिन नेपालमा उपलब्ध नभएपछि नेपाल सरकारको आग्रहमा नेपाली काङ्ग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारीले बाङ्लादेशबाट आफ्नो पहलमा भ्याक्सिन लिएर आउनु भएको छ ।

काङ्ग्रेसका युवा नेता अन्सारीले भ्याक्सिनको लागि बिहिवार नेपालबाट बाङ्लादेश जानु भएको थियो। उहाँले आवश्यक भ्याक्सिनको व्यवस्था गरेर आज नेपाल फर्किनु भएको छ । नेपाली हाजीहरुको लागि भ्याक्सिनको व्यवस्था गरेकोले नेपाल सरकारलाई नेता अन्सारीले धन्यवाद दिनु भयो । नेपाल हज समितिका अध्यक्ष समसेर मिँयाले डाक्टर अबुल हुसैन अन्सारीको सचिवालयमा फोन गरेर धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार