बाँके। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेकपा एमालेका मोहनराम मिश्र निर्वाचित भएका छन् ।
वडा नं. ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मिश्र १५३ मत अन्तरले बिजयी भएका छन् । उनी यसअघि पनि अध्यक्ष थिए ।
२४ अशोज २०८०, बुधवार
२५ फाल्गुन २०७९, बिहीबार
२२ अशोज २०८०, सोमबार
२९ असार २०८२, आइतबार
९ श्रावण २०८०, मङ्गलबार
१० असार २०७९, शुक्रबार
१७ अशोज २०८०, बुधवार
२४ जेठ २०८१, बिहीबार