मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जमा जारी कर्फ्यु आशिंक रुपमा हट्यो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

बाँके  । बाँकेको नेपालगन्जमा जारी अनिश्चितकालीन कर्फ्यु आंशिक रूपमा हटाइएको छ।  सर्वदलीय बैठकले विगत तिन दिनदेखि जारी कर्फ्यु आजदेखी राति मात्र लगाउने निर्णय गरेपछी आशिंक रुपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधवार बसेको सर्वदलीय बैठकले कर्फ्युको बिकल्प खोज्न सुझाव दिएको थियो । सुरक्षा समितिको आज बिहान बसेको बैठकले राति मात्र कर्फ्यु कायम राख्ने र दिनमा लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ ।

यद्यपी सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक नेपालगञ्ज नगरक्षेत्र भित्र कुनै प्रकारको भेला जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ।

हिन्दुहरुले नेपालगञ्जमा प्रदर्शन गर्ने क्रममा दुई समुदायबीच विवाद हुँदा ठाउँ ठाउँमा झडप भएको थियो। सो झडपका कारण स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार