मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

शरणार्थी प्रकरण : थुनामा रहेका ७ जना पुगे उच्च अदालत

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ७ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, डा.इन्द्रजित राईसहित ७ जनाले रिट दर्ता गराएका हुन् ।
२१ असार २०८०, बिहीबार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ७ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, डा.इन्द्रजित राईसहित ७ जनाले रिट दर्ता गराएका हुन् ।

उनीहरुले दिएको दिएको रिट बिहीबार दर्ता भएको उच्च अदालत पाटनले जनाएको छ । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै पूर्वसांसद आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जनले निवेदन दिएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले असार १ मा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो । उच्चमा पुनरावेदन दिएकी लक्ष्मी महर्जन भने ५ लाख धरौटीमा रिहा भएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार