मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रक्तदाता शिवाकोटीले यसरी मनाए जन्मदिन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
थुप्रै पटक रक्तदान गरेर आफ्नो बेग्लै छवि बनाइ सकेका शिवाकोटीले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौँको जोरपाटीमा रहेको सुनौलो पाइला बाल आश्रम पुगेर अनाथ बालबालिकाहरुलाई कापीकलम हस्तान्तरण गरेका हुन् ।
११ असार २०७९, शनिबार

काठमाडौं । रक्तदाता अर्पण शिवाकोटीले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् । थुप्रै पटक रक्तदान गरेर आफ्नो बेग्लै छवि बनाइ सकेका शिवाकोटीले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौँको जोरपाटीमा रहेको सुनौलो पाइला बाल आश्रम पुगेर अनाथ बालबालिकाहरुलाई कापीकलम हस्तान्तरण गरेका हुन् ।

अनावश्यक खर्च गर्ने रकमले बुवा आमा र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस् भन्ने भावनाले उक्त सामाग्री सहयोग गरेको शिवाकोटीले बताए । विगत लामो समयदेखि रक्तदान गरेर रमाउदै आएका शिवाकोटीले पछिलो केहि वर्ष यता यसरी नै विभिन्न अनाथ आश्रममा पुगेर आफ्नो जन्मदिन मनाउदै आएका छन् ।

ब्लड नेपालका संयोजक शिवाकोटीले विभिन्न समाजिक कार्यमा समेत सहभागी हुँदै आएका छन । उनले जन्मदिनकै अवसर पारेर रगत नपाएर भौतारि रहेका बिरामीहरुलाई यथाशक्य रगत व्यवस्थापन गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार