मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्ड बिच एमसिसिका बारेमा छलफल जारी

महमूद आलम खान 1133+ समाचार ( )
एमसीसीबारे निर्णायक छलफलमा जुटेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाएका हुन्
२३ माघ २०७८, आइतबार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।

एमसीसीबारे निर्णायक छलफलमा जुटेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाएका हुन् । त्यसैगरी एमसीसी पारित गर्न राष्ट्रिय सहमति आवश्यक हुने भएकाले सत्तारुढ दलका नेता प्रचण्डलाई पनि उक्त बैठकमा सहभागी गराएका हुन ।

मुख्य तीन दलका अध्यक्षबीच स्थानीय तहको निर्वाचनका सन्दर्भमा पनि छलफल चलिरहेको छ । आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा सबै दल सहमत भएता पनि आवश्यक छलफल गरेर मात्र मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवाले ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्न चाहेका हुन् ।

ओली र प्रचण्डसँग छलफल गरेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार