मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बरिष्ठ पत्रकार नरेन्द्र केसीलाई मातृशोक

महमूद आलम खान 1133+ समाचार ( )
प्रदेश कमिटीका अध्यक्ष मानसिंह विश्वकर्मा र प्रमुख सचिव भुपेन्द्र वलीले शोक वक्तव्य जारी
२२ मंगशिर २०७८, बुधवार

दाङ । बरिष्ठ पत्रकार नरेन्द्र केसीलाई मातृशोक परेको छ । उहाँको आमा जानकीदेवी केसीको गएराती ११ बजेर २३ मिनेटमा मृत्यु भएको छ । ८७ वर्षीया जानकीदेवीको आफ्नै घर दाङ तुलसीपुर ६ गलौरामा मृत्यु भएको हो ।

उहाँको आज विहान ११ बजे तुलसीपुर स्थित शीतलपुर घाटमा अन्तिम दाहासंस्कार गरिएको प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका प्रमुख सचिव भुपेन्द्र वलीले जानकारी दिनु भयो । 

दाङबाट प्रकाशित हुने नयाँ युगबोध राष्ट्रिय दैनिकका सहसम्पादक तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका केसीको आमाको मृत्युप्रति प्रेस सेन्टर लुम्बिनी प्रदेश कमिटीले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रदेश कमिटीका अध्यक्ष मानसिंह विश्वकर्मा र प्रमुख सचिव भुपेन्द्र वलीले शोक वक्तव्य जारी गर्दै जानकीदेवी प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार