मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मतदातामा उत्साह देखिएन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा बाँके जिल्लाको अधिकांश मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् ।
४ मंगशिर २०७९, आइतबार

बाँके । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत नदेखिएको बताएका छन्।  

आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा बाँके जिल्लाको अधिकांश मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् । 

उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए। निर्वाचनको पर्यवेक्षण गरिरहेको सुशासन महासंघ नेपालका तर्फबाट पर्यवेक्षण गरिरहेका मानव अधिकारकर्मी आलम खानले बाँकेमा निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरुको उपस्थिति कम पाएको बताए। उनले उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताए । 

बाँकेमा मतदान शान्ति पुर्ण तरिकाले भए पनि मतदान स्थलमा पत्रकारलाई जान नेपाल प्रहरीले रोक लगाए पाइएको थियो भने अधिकाश मतदान केन्द्रहरु आपङ्ग मैत्री नभएको पाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार