मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नरैनापुरमा १९ औँ महिला स्वयंसेविका दिवस मनाइयो

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा १९ औं महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।
१९ मंगशिर २०७९, सोमबार

नरैनापुर । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस नरैनापुरमा मनाइएको छ । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा १९ औं महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका समाजमा सकारात्मक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरुले समुदायमा ठूलो भूमिका खेलेको बताउँदै महिला तथा बालबालिकाको क्षेत्रमा पनि उल्लेखनीय योगदान दिदै आएको बताउनु भएको थियो ।

शाहले स्वास्थ्य स्वयंसेविकाहरुका समस्याहरुको समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।कार्यक्रममा ६ वटै स्वास्थ्य संस्थाका इन्चार्ज, स्वयंसेविकाकाको सहभागिता रहेको थियो । स्वास्थ्य शाखाले पालिकामा काम गरिरहेका स्वयंसेविकाकाहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार