मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जानकी गाउँपालिकाका अध्यक्ष खाँको स्वास्थ्यमा क्रमिक सुधार

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि भारतको लखनउस्थित इण्डो अस्पताल उपचार गराइरहनु भएको छ ।

भाद्र ९ गते आइतबार उहाको एक्कासी छातीमा समस्या देखिनुका साथै मुटुको धड्कन बढेपछि राती १२ बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालबाट उहाँलाई इण्डो अस्पताल लखनउ लगिएको थियो ।

अध्यक्ष खाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको भारत लखनाउ पुग्नुभएका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाले भन्नुभयो, अध्यक्ष ज्यु छिट्टै फर्किनु हुनेछ  । अध्यक्ष खाँलाई भेट्न जानकी गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, जनप्रतिनिधि सहितको टोली लखनउ पुगेर स्वास्थ्य लाभको कामना गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार