मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँकेको खजुरा गाउँपालिकामा मल्ल र बिक बिच टक्कर

महमूद आलम खान 1132+ समाचार ( )
७ र ८ को मतगणना गर्न बाँकी
३ जेठ २०७९, मङ्गलबार

बाँके । बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा एमाले र गठबन्धनबीच कडा टक्कर छ ।

जारी मतगणनामा एमालेभन्दा गठबन्धनका उम्मेदवार २० मतले मात्र पछि परेका छन् । एमालेका उम्मेदवार सुमन मल्लले ७४६७ मत पाउँदा नेकपा माओवादी केन्द्रका डम्बर विक तुफानले ७४४७ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट चुनाव लडेकी कांग्रेसकी मञ्जु मल्ल अगाडि छिन् । मञ्जुले ७०४९ मत पाउँदा एमालेकी ताजरुन निशाले ६३३२ मत ल्याएकी छिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार