मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागी एमाले पार्टी कार्यालयमा राखियो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२६ भाद्र २०८०, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागी नेकपा एमाले पार्टी कार्यालय च्यासल राखिको छ ।

शिक्षण अस्पताल महाराजगञ्जबाट उनको पार्थिव शरिरलाई पार्टी कार्यालय लगिएको हो। उपाध्यक्ष नेम्वाङको सोमबार राती हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागी आज दिनभर पार्टी कार्यालयमा राखिने छ ।

उनका छोराहरू विदेशमा रहेकाले आएपछि बिहिबार मात्र अन्त्येष्टि गरिने भएको छ। उनको निधनमा सार्वजनिक बिदा दिँदै राजकिए सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै