मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

एमाले बाँकेले टुगों लगायो पाँच वटा पालिकाको उम्मेदवार, डुडुवामा यादवको उम्मेदवारी

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्र,खजुरा गाउँपालिकानमा सुमन मल्ल, नरैनापुर गाउँपालिकामा पदमावती यादव, डुडुवा गाउँपालिकामा सरोजकुमारी यादव र जानकी गाउँपालिकामा हिमांशु यादवलाई उम्मेदवार बनाएको बताउनु भयो ।
४ वैशाख २०७९, आइतबार

बाँके । नेकपा एमाले बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ । 

नेपालगञ्ज उपमाहनगरपालिका, खजुरा गाउँपमलिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागि सकेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके ईन्चाज सूर्य ढकालले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।  

उहाँले नेपालगञ्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्र,खजुरा गाउँपालिकानमा सुमन मल्ल, नरैनापुर गाउँपालिकामा पदमावती यादव, डुडुवा गाउँपालिकामा सरोजकुमारी यादव र जानकी गाउँपालिकामा हिमांशु यादवलाई उम्मेदवार बनाएको बताउनु भयो । 

कोहलपुर नगरपालिका,बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ । 

२०७४ सालको चुनावमा एमाले आठ वटामध्ये चार पालिका जितेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटा वडामध्ये सात वटा वडामा सर्वसम्मत भएको छ भने बाँकी वडाको नाम टुङ्गो लगाउने क्रममा रहेको केन्द्रीय सदस्य ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार