मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

५ दिने पत्रकारिता तालिमको तयारी पुरा, तालिमको उद्घाटन वडा अध्यक्षले गर्ने

महमूद आलम खान 1133+ समाचार ( )
मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजन नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा शुक्रबार देखि सुरु हुने ५ दिने पत्रकारिता तालिमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
१९ फाल्गुन २०७८, बिहीबार

बाँके । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजन नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा शुक्रबार देखि सुरु हुने ५ दिने पत्रकारिता तालिमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

समग्र वडालाई केन्द्रित गरि वडा नम्बर ६ स्थित हडिया बाबा मन्दिरको सभा हलमा संचालन गरिने तालिमको वडा अध्यक्ष समिर प्रतापसिंहद्धारा उद्घाटन गरिने कार्यक्रम तय भएको हुरीपपका अध्यक्ष आलम खानले जानकारी दिनु भयो ।

तालिमअवधि भर विभिन्न संचार माध्यममा क्रियाशील अनुभवी पत्रकार एवं संचारकर्मीले सहजिकरण गर्ने आयोजकले जनाएको छ । तालीममा करिब १५ जना भन्दा बढीको सहभागी रहने छ । तालिम फाल्गुन २० गतेदेखि २४ गतेसम्म संचालन हुने हुरीपपले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै