मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेकपा एसले नेपालगञ्जको मेयरमा सिद्धिकि र उपमेयरमा योगीलाई उम्मेदवार बनाउने

महमूद आलम खान 1133+ समाचार ( )
नगर अध्यक्ष सरोज तमाङको अध्यक्षतामा बसेको वैठकले मेयरमा नेकपा (एस) का जिल्ला उपाध्यक्ष तथा नेपालगञ्जका पूर्व उपमेयर समसुद्दिन सिद्दिकि र उपमेयरमा युवा संघ सचिवालय सदस्य तथा नेकपा (एस) बाँकेकी प्रचार विभाग प्रमुख करिश्मा योगीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
४ वैशाख २०७९, आइतबार

नेपालगञ्ज । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी (एस) ले नेपालगञ्ज उपमहानगरपालिकामा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

नगर अध्यक्ष सरोज तमाङको अध्यक्षतामा बसेको वैठकले मेयरमा नेकपा (एस) का जिल्ला उपाध्यक्ष तथा नेपालगञ्जका पूर्व उपमेयर समसुद्दिन सिद्दिकि र उपमेयरमा युवा संघ सचिवालय सदस्य तथा नेकपा (एस) बाँकेकी प्रचार विभाग प्रमुख करिश्मा योगीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै वडा नम्बर १ मा कृष्णबहादुर चन्द, ४ मा उत्तर वली, ५ मा सब्बिर अली खान, ६ मा शिव भारती, ७ मा शेर पठान,  ११ मा युव्हार खाँ,  १९ मा बद्री यादव र वडा नम्बर २० मा नन्दु कुमार वर्मालाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको  तमाङले जनाकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार