मुख्य समाचार
बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ | पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी |

बाँकेको क्षेत्र नम्बर ३'ख'बाट चुनाव लड्ने पाठकको तयारी

यूथ टुडे समाचारदाता 3326+ समाचार ( )
पाठकलाई टिकट दिन जसपा समर्थकहरुले पार्टीले दिए दबाब
१३ भाद्र २०७९, सोमबार

बिनय पाठक 

बाँके । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मिति तोकेसंगै नेताहरु आ-आफनो निर्वाचन क्षेत्रमा दौडधूपमा सक्रिय भएका छन् ।

उनीहरूले आफ्नो गर्ने काम को कार्यसूची बनाएर दौडधूपमा तिब्र गतिमा लगेका छन् । यतिबेला नेताहरु आ-आफनो शीर्ष नेताहरुसँग भेट्दै टिकट पाउन को लागि पहल गरिरहेका छन्। यसैगरी प्रदेश सदस्य बाँकेको क्षेत्र नम्बर ३'ख'बाट जनता समाजवादी पार्टी बाट युवा नेता बिजय कुमार पाठकले उम्मेदवारी दिने भएका छन् 

पाठक असल क्षबि तथा जनता को माझमा लोकप्रिय हुन्दै जनताको सुख दुःखमा साथ दिन्दै आएका छन्। जनताको चाहना र इच्छा अनुसार नै आफू प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनता को भनाई अनुसार यसपाली पाठकलाई जसपा नेपाल पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।

जसपा नेपाल पार्टी बाँके जिल्लाबाट संघीय परिषद सदस्य पदमा बसी जसपा नेपाल पार्टीका लागि निरन्तर ५ वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन्। उनलाई पार्टीले प्रदेश सभा निर्वाचनको टिकट दिए जित्ने प्रबल सम्भावना देखिएको जसपा समाजबादी शिक्षक संघ बाँकेका सचिव एवं मधेश आन्दोलनका जानकार राम सिंह सोनीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार