मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

शव राख्नका लागि खानले जामा मस्जिदलाई दिए एयर कन्डिसनर फ्रिजर

महमूद आलम खान 1133+ समाचार ( )
स्थानीयद्धारा धन्यबाद ज्ञापन
१२ कार्तिक २०७८, शुक्रबार

बाँके । बाँकेको नेपालगञ्जमा रहेको कब्रिस्तानका लागि एयर कन्डिसनर फ्रिजर दारुल उलुन फेजुन्नबी जामा मस्जिदलाई राजा खानले हस्तान्तरण गरेका छन् ।

अमेरिका बस्दै आएका युथ टुडे न्युजका निर्देशक समेत रहेका राजा खानले  मृत्युपछि कुनै पनि व्यक्ति फर्केर नआउने भएकाले फ्रिजर हस्तान्तरण गरेको बताउनु भयो ।  

उनले भने, 'अन्तिम संस्कारको क्रमममा देखिने अभावको दृष्यले मलाई सोच्न बाध्य बनायो। मृत्युपछि मृतकका पार्थिव शरीरलाई सम्मानपूर्वक लगिनुपर्नेमा मैले त्यस्तो पाएन। कब्रिस्तानमा सहज रुपमा नमाज पढ्ने देखि लिएर अन्तिम संस्कारका लागि जामा मस्जिद मार्फत कब्रिस्तानलाई निःशुल्क प्रयोगका लागि फ्रिजर व्यवस्था गरेको बताए ।

यता नेपालगञ्जका मुस्लिमहरुले राजा खानलाई धन्यबाद दिदै भनेका छन्, मृतकको शरीरलाई राख्नका लागि फ्रिज प्रदान गर्नु पुन्यको काम भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार