मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

थारु पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा हेमन्त चयन

महमूद आलम खान 1133+ समाचार ( )
थारु पत्रकार संघ नेपाल बाँकेको जिल्ला अध्यक्षमा प्रेस सेन्टर बाँकेका नेता एंव राप्ती सोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरी चयन भएका छन्
२५ फाल्गुन २०७८, बुधवार

बाँके । थारु पत्रकार संघ नेपाल बाँकेको जिल्ला अध्यक्षमा प्रेस सेन्टर बाँकेका नेता एंव राप्ती सोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरी चयन भएका छन् । आज राप्ती सोनारी ३ बैशा पिक्निक पार्कमा भएको चौथो अधिवेशन बाट सम्पादक चौधरी अध्यक्ष संगै नयाँ कार्य समिति चयन भएको हो । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण चौधरी, सचिवमा जागेश्वर थारु, सह सचिवमा सुविता थारु, कोषाध्यक्षमा निर्माला थारु र सदस्यहरुमा राजकुमार थारु, रुपा थारु,रमेश थारु रिता थारु चयन भएका छन् । 

यस्तै चौथो अधिवेशनले केन्द्रिय अधिवेशनको लागि ठाकुर सिंह थारु, विश्वराज पछल्डङ्ग्या, विमला चौधरी, भगतराम थारु, कृष्णलाल थारु, लक्ष्मी थारु र शम्भु प्रसाद थारुलाई केन्द्रिय पार्सदको लागि चयन गरेको छ । 

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु प्रमुख अतिथि रहेको अधिवेशनमा विशिष्ट अतिथि थारु पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष सन्तोष दहित, अतिथिहरुमा थारु कल्यानकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारु, लगायत रहनु भएको थियो । कार्यक्रममा थारु पत्रकार संघ बाँकेका पुर्व जिल्ला अध्यक्ष बिमला चौधरी र कृष्णलाल थारुलाई सम्मान गरिएको छ । भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार