मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रदेश सभा सदस्य पुनद्धारा विद्यालयको प्रखालको शिल्यान्यास

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको कोहलपुर नगरपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयको प्रदेश सभा सदस्य उषा पुनले पर्खालको शिल्यान्यास गर्नु भएको छ ।
६ माघ २०७८, बिहीबार

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयको प्रदेश सभा सदस्य उषा पुनले पर्खालको शिल्यान्यास गर्नु भएको छ ।

शिल्यान्यास गर्दै पुनले विद्यालयको पर्खाल, भवन, आइसिटी भवन, कम्प्यूटर लगायत अन्य विकासमा आफ्नो बजेटबाट व्यवस्था गरी निर्माण गरेको  बताउनुभयो ।

उहाँका अनुसार विद्यालयको अब १ सय १० मिटर मात्र बाँकी रहेको छ अरु पर्खाल निर्माण भैसकेको छ, अहिले शिल्यान्यास भएको १ सय १४ मिटर पर्खाल बन्नेछ भने अन्य फेरी अर्को पटक बजेटको व्यवस्था गरी पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । 

विद्यालय प्रअ दिलीप वलीले  उषा पुनले यस विद्यालयको लागि निरन्तर जोडिएर बजेटको व्यवस्था गरी भौतिक पूर्वाधारको विकास गर्नुभएकोमा धन्यवाद एवम प्रंशसा गर्नुभएको थियो । अहिले विद्यालयमा १२ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको उहाँको भनाई थियो । 

शिल्यान्यास कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने, कोहलपुर वडा नम्बर १ का अध्यक्ष गोेपी खनाल विव्यस अध्यक्ष बद्री प्रसाद जैसी, पूर्वप्रअ विरेन्द्र मल्ल र वडा २ र १ का सबै राजनितिक दलका प्रतिनिधिकाे समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार