मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

माओवादी केन्द्रले बाँकेमा सत्ता गठबन्धन तोडेर जसपा संग तालमेल गर्दै

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
सत्ता गठबन्धनबाट अलग हुदा बाँके क्षेत्र नं १ र ३ मा माओवादीलाई ठुलो क्षति हुने गठबन्धनको निष्कर्ष
२३ अशोज २०७९, आइतबार

बाँके । नेकपा माओवादी केन्द्र बाँकेले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा क्षेत्र नं २ मा जसपा संग  चुनाबी तालमेल गर्ने निर्णय गरेको छ ।

केन्द्रमा पार्टीले अहिले सत्तामा रहेका दलहरुसँग चुनावी गठबन्धन गरेर जाने निर्णय गरेपनि बाँकेमा माओवादी केन्द्रले भने जसपा संग मिलेर चुनावमा जाने निर्णय गरेको माओवादी केन्द्र बाँकेका अध्यक्ष डम्मर बिक तुफानले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।

 बाँके क्षेत्र नं २ मा जसपा संग चुनावी गठबन्धन आवश्यक रहेको भन्दै स्थानीय नेता तथा कार्यकर्तासमेतले दवाव दिएपछि यस्तो निर्णय संयोजक डम्मर बिकले बताउनुभयो ।

संयोजक डम्मर बिकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका अन्य क्षेत्रमा केन्द्रीय गठबन्धन कायम रहने बताउदै उहाँल  क्षेत्र नं २ मा नेता कार्यकर्ताको सुझाव अनुसार नै जसपा संग निर्णय गरिएको जिकिर गर्नु भयो । उहाँले नेपाली जनताको चाहना अनुसार पनि आगामी निर्वाचनमा जसपा संग मिलेर बाँके क्षेत्र नं २ मा माओवादीले क र ख प्रदेश लिएर जसपा लाई सघाउदै  चुनावमा होमिने तयारी गरेको बताउनुभयो । ।

बाँकेमा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादीले क्षेत्र नं १ को प्रतिनिधि सभा र १ को क प्रदेश सभा साथै क्षेत्र नं ३ क प्रदेश को सिट पाएको छ । यता क्षेत्र नं २ मा टिकट नपाएको भन्दै जसपा संग सम्झौता गरेर चुनाब लड्ने तयारी माओवादीले गरेको छ ।

सत्ता गठबन्धनका नेताहरुले माओवादीले बाँके क्षेत्र नं २ मा गठबन्धन तोडेर ठुलो गलती गरिरहेकोले सचेत हुन आग्रह गरेका छन् । क्षेत्र २ मा माओवादीले गठबन्धनलाई धोखा दिए त्यसको असर बाँके क्षेत्र नं १ र ३ मा पर्ने देखिन्छ । यता बाँकेमा माओवादीले जसपा संग गर्न लागेको सम्झौता गलत रहेकोले केन्द्रले गरेको सम्झौता बिपरित नजना बाँकेलाई प्रदेशले निर्देशन दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार