मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

भूकम्पपछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

काठमाडौं- भूकम्पपछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जनाको मृत्यु भएको छ। जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी थप एक महिलाको मृत्यु भएको छ।

छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए। यससँगै मृृत्यु हुनेको संख्या २९ पुगेको छ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले धेरैलाई घरबारविहीन बनाएको छ। केही घर पूर्णरुपमा भत्किएका छन् भने अधिकांश घर चर्किएका छन्। घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार