मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

शनिबार नेपालगञ्ज ४ मा निशुल्क आँखा शिविर हुने

महमूद आलम खान 1133+ समाचार ( )
आफ्नो आँखाको उपचार गराइ फाइदा उठाउन वडा अध्यक्ष बेहनाको अपिल
६ माघ २०७८, बिहीबार

बाँके । नेपालगन्जको वडा नम्बर ४ मा शनिबार आँखा शिबिर हुने भएकाे छ । नेपालगन्ज वडा नम्बर ४ को सहयोगमा शनिबार निशुल्क आँखा शिबिर हुन लागेको अध्यक्ष मो. सफिक बेहनाले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।

“स्वास्थ नै धन हो” नारालाई आत्मसाथ गर्दै आयोजना हुन लागेको सो शिविरले वडा नं ४ र आसपासका स्थानियलाई मद्दत पुग्ने वडा अध्यक्ष बेहनाले विश्वास लिनु भएको छ ।

उहाँक अनुसार शनिबार हुने निशुल्क आँखा जाँच शिबिरबाट आँखामा गम्भीर समस्या भएका बृद्धबृद्दाहरु पहिचान गरि उनिहरु मध्य अतिविपन्नहरुलाई अपरेशन गरिने बताउनुभयो ।

नेपालगन्ज वडा नम्बर ४ को सहयोगमा हुने आँखा शिबिरमा सबै वडाबासीहरुलाई आँखा जाँच गराउन अध्यक्ष बेहनाले अपिल गर्नु भयो । आँखा शिबिरमा आँखा विशेषज्ञहरुले आँखा जाँच गर्नेछन् ।आँखा शिबिर वडा कार्यालयको परिसरमा शनिबार बिहान १० बजे देखि सुरु हुने अध्यक्ष बेहनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार