मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मन्त्री अथकको पहलमा बाँकेमा १ सय ७६ योजना छनौट

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
युवा तथा खेलकुद मन्त्री अथकको पहलमा बाँकेमा विभिन्न मन्त्रालयबाट
८ असार २०७९, बुधवार

काठमाण्डौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा बाँके जिल्लाकालागि १ सय ७६ योजना छनौट भएका छन ।

मन्त्री अथकले आ.व.२०७९/०८० को बजेट भाषण मार्फत विभिन्न मन्त्रालयका १ सय ७६ योजनाहरु जिल्ला भित्राउन सफल भएका हुन ।

जसमध्ये बाँकेको खेलकुद क्षेत्रकालागि मात्र ९ करोड १४ लाख ४६ हजार बजेट विनियोजन भएको छ । युवा तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत खेल पुर्वाधार निर्माण तथा प्रतियोगिता संचालन शिर्षकमा ९ करोड १४ लाख ४६ हजार बजेट विनियोजन भएको छ भने युवाकालागि १० लाख बजेट विनियोजन गरीएको छ ।

मन्त्री अथकको पहलमा भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत बाँकेकालागि ४० वटा योजना छनौट भएका छन । त्यसैगरी खानेपानी मन्त्रालय अन्तर्गत ५४, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत १७, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ३, बन तथा वातावरण मन्त्रालय अन्तर्गत ८ र संस्कृती पर्यटन तथा नागरीक उद्दयन मन्त्रालय अन्तर्गत ५ वटा योजना छनौटमा परेका छन ।

त्यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय अन्तर्गत ६, भुमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत ४, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गत १२, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत ११ र शहरी विकास मन्त्रालय अन्तर्गत १६ वटा योजना समावेश भएका छन ।

बाँकेका ८ वटा पालिकालाई प्राप्त हुने अन्तर सरकारी वित्त हस्तान्तरण रकम बढाउन समेत मन्त्री अथकले महत्वपूर्ण भुमिका खेलेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार