मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवा गाँउपालिका उपाध्यक्ष बानो अस्पताल भर्ना

महमूद आलम खान 1133+ समाचार ( )
निमोनियाको उपचार शुरु
२२ अशोज २०७८, शुक्रबार

बाँके । बाँके डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो अस्वस्थ हुनुभएको छ । विहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण गर्दा निमोनिया देखिएकाले उहाँ अस्पतालमा भर्ना हुनुभएको छ ।

हिजो विहीबारदेखि नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोम नेपालगन्जमा उहाँलाई भर्ना गरि निमोनियाको उपचार शुरु गरिएको छ । स्वास्थ्यमा आज सामान्य सुधार भएको उपाध्यक्ष बानोले बताउनु भएको छ । 

चाड पर्वका बेला विरामी पर्नुभएकी उपाध्यक्ष बानो सम्पुर्ण नेपालीहरुमा बडा दशैको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार