मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कोहलपुरमा माओवादीको टोल भेला सुरु

महमूद आलम खान 1133+ समाचार ( )
२७ कार्तिक २०७८, शनिबार

कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लाई पुर्न गठन अभियान अन्र्तगत शनिवार देखि देशव्यापी टोल भेलाहरु सुरु भएका छन ।सोहि अन्र्तगत कोहलपुर पालिका १५ वटै वडामा टोल भेलाहरु सुरु भएका छन । 

शनिवार ६० ओटा टोलमा भेला गरि सक्ने कार्यक्रम रहेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । पार्टी सुटृढीकरण अभियान अन्र्तगत आर्कमण तरिकाले संगठन बिस्तार अभियान सुरु गरिएको न्यौापानेले जानकारी दिए ।शनिवार सम्पन्न हुन नसकेका टोलहरुमा आईतवार भेला गरिने न्यौपानेले जानकारी दिए ।  

टोल भेला अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) कोहलपुर वडा न.१ कौशिलानगर “क“ लाइनको टोल भेलाले मन बहादुर थापा अध्यक्ष र कृष्ण बहादुर थापा सचिव रहेको १९ सदस्यीय टोल समिति गठन गरेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । कोहलपुर १ मा सनिवार ६ ओटा टोल भेला सम्पन्न भएका छन । 

यसैगरी कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) कोहलपुर नगरपालिका वाड नं. ९ मस्जिद टोल (बिचपुरुवा) को भेलाले अध्यक्ष मोहम्द रसिद साँई र सचिवसल्मान अली साँई रहेको १९ सदस्यीय टोल कमिटी गठन गरेको वडा अधयक्ष ओपेन्द्र नाथ योगीले जानकारी दिए ।

 कोहलपुर ९ मै समाबेशी टोलको टोल भेला रमेश बाँठाको अध्यक्षता ११ सदस्यीय कमिटी गठन गरेको छ । भेलाले सचिवमा दुर्गा चन्द लाई चएन गरेको छ । 

कोहलपुर नगरपालिका वाड नं.९ को बबई टोलको टोल भेलाले हेम बहादुर घर्ती अध्यक्ष र विद्या राना सचिव रहेको १९ सदस्यीय टोल कमिटी गठन गरेको योगीले जानकारी दिए । 

यसैगरी कोहलपुर नगरपालिका वार्ड न. –१२ कर्ण बहादुर रसाईलि को अध्यक्षतामा ११ सदस्यीय मसुरिखेत टोल समिति गठन गरिएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुलाराज बिष्टबिहानीले जानकारी दिए । 

यसैगरि माओवादी केन्द्र कोहलपर ५ रझेना स्कुल टोल र , प्रगतिनगर टोल को टोल भेला सम्पन्न भएको छ । भेलाले स्कुलटोल को जनादर थारु र प्रगति नगर टोलको हिमलाल चौधरि को अध्यक्षता मा १९÷१९ सदस्यीय टोल समिति गठन गरिएको नेकपा माआवादी कोहलपुर ५ का अध्यक्ष तिलक सिह कार्कीले जानकारी दिए । 

यसैगरी कोहलपुर वाडन ५ शिव मनकामना टोलको टोलभेला ले चन्द्र बहादुर सुनारको नेतृत्वमा १९ सदस्यीय टोल समिती गठन गरेको छ । जसको सचिव मा जमुना चन्द लागायत रहेको अध्यक्ष कार्कीले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) कोहलपुर वडा न.३ पशुपति नगर टोल भेलाले जगत प्रसाद ढुगाना अध्यक्षमा र तुलसरा थापा सचिबमा सहित १९ सदस्यीय टोल समिति गठन गरेको माओवादी केन्द्रकी नेतृ रेणुका खड्का ले जानकारी दिईन ।

कोहलपुर वडा न.३ बिकास नगर टोल भेला सम्पन्न भएको छ । भेलाले पदम महतरा अध्यक्ष र सचिबमा रोमा बुढा सहित १९ सदस्यीय टोल समिति गठन गरेको खड्काले जानकारी दिईन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार