मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

शेखर कोइराला समूहद्वारा उपसभामुखविरुद्ध हस्ताक्षर गर्न अस्वीकार

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले उपसभामुख इन्दिरा रानामगरविरुद्धको हस्ताक्षर अभियान अस्वीकार गरेको छ।

कांग्रेसका अन्य सांसद्‍हरूले हस्ताक्षर गरिरहँदा कोइराला समूहले भने अस्वीकार गरेको स्रोतले जनाएको छ।

आज सत्तारुढ दुई दल कांग्रेस र एमालेले सभामुखविरुद्ध हस्ताक्षर अभियान चलाएका छन्। जसमा सुरुमा एमालेका संसद्हरू संसद सचिवालयमा पुगेर हस्ताक्षर गरेका थिए।

यस्तै, हस्ताक्षर अभियानमा नाउपाकी रञ्जिता क्षेष्ठ, महन्थ ठाकुरलगायत पुगेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार