मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बिरामी भेट्न अध्यक्ष शाह पुगे भेरी अस्पताल, बिरामीलाई सहयोग गर्न अपिल

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
आर्थिक अवस्था कमजोर रहेकोले बेहनाको उपचारमा सहयोग गरिदिन कमसर खाँले मनकारीहरु संग आग्रह गर्नु भएको छ ।
२१ पौष २०७९, बिहीबार

बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बिहिबार भेरी अस्पताल पुगेर एक जना बिरामीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको छ ।

नरैनापुर ५ का ४०  वर्षीया जलिल बेहनाको एक महिना देखि भेरी अस्पतालमा उपचार भइरहेको छ । बेहनालाई भेट्न अध्यक्ष शाह अस्पताल पुग्नु भएको थियो  ।

बिरामीको आर्थिक अवस्था कमजोर रहेकोले पालिकाका तर्फबाट हाल सम्म सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष शाहले बेहनाको पेटको सर्जरी भएकोले अस्पतालमा राखेर अझै केही दिन उपचार हुने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो ।

आर्थिक अवस्था कमजोर रहेकोले बेहनाको उपचारमा सहयोग गरिदिन कमसर खाँले मनकारीहरु संग आग्रह गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार