मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२९ मंगशिर २०८२, आइतबार

बाँके । स्वास्थ्य कार्यालय, बाँकेले जिल्लामा सञ्चालनमा रहेको निजि तथा प्राइभेट स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित गरेको छ ।

स्वास्थ्य कार्यालयमा बाँकेका दर्ता हुनुपर्ने पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक, फिजियोथेरापी सेवा दर्ता र नविकरण नभएको भएमा अब दर्ता तथा नविकरण गरि मात्र संचालन गरि सेवा प्रदान गर्नुपर्ने छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य सँस्था सन्चालन नविकरण, स्तरोन्नती ऐन २०७६ र नियमावली २०७७ ÷२०८० बमोजिम प्रदेश तथा संघमा दर्ता हुनुपर्ने १५ बेड भन्दा माथिका अस्पतालहरुको सिफारिश पनि स्वास्थ्य कार्यालयबाट हुने हुँदा मापदण्ड पुर्याइ संघ ÷प्रदेशमा सिफारिश गर्नुपर्ने भएमा सो सेवा लिन समेत स्वास्थ्य कार्यालय, बाँकेले सूचनामा उल्लख गरी सुचना प्रकाशित गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार