मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा रहेको एक मदरसाका बच्चाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

अमेरिकीमा बस्दै आएका नेपालगञ्जका राजा खानले बाँकेको डुडुवा गाउँपालिका वडा न.३ छोटी हलबलडोलीमा रहेको "मदरसा शहदातुल उलुममा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ गर्नुभएको थियो । 

कार्यक्रममा मदरसाका संचालक कारी सगिर खान, स्थानीय, बिधार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार