मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जसपाका लुम्विनी प्रदेश अध्यक्ष यादवले दिए राजिनामा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
६ माघ २०८०, शनिबार

बाँके । जनता समाजबादी पार्टी लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले पदबाट राजिनामा दिएका छन् । पार्टीका केन्द्रीय समितिको जिम्मेवारी समेत निर्वाह गरेका उनले पार्टीको नेतृत्वप्रति असन्तुष्टि पोख्दै राजिनामा दिएका हुन् । 

पार्टी नेतृत्व विधि र बिधान भन्दा बाहिर गएर काम गरेको भन्दै उनले राजिनामा दिएको बताएका छन् । पार्टी नेतृत्व केन्द्रबाट वडा समेत चलाउन थालेको उनको अरोप छ ।

उनले भने–’पार्टी भित्र जहिले नि पार्टी बिधि र बिधानमा रही काम गर्नु पर्दछ तर पार्टी कहिल्यै बिधि र बिधानमा चल्न सकेन, पार्टी नेतृत्वले सिधै केन्द्र बाट वडा समेत चलाउने प्रबृत्तिले पार्टी प्रदेश समितिको अध्यक्ष रहि काम गर्नु भनेको आफ्नो गरिमा घटाउनु नै हो तसर्थ पदमा बसिरहन उपयुक्त नरहेकोले प्रदेश समितिको अध्यक्ष पदबाट राजिनामा दिएको हुँ ।’ उनले पदबाट राजिनामा दिए पनि पार्टी भने छाडेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार