मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

माओवादीका तीन मन्त्री दोहोरिए, सुदन मात्रै ‘आउट’

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नयाँ बनेको गठबन्धनबाट प्रधानमन्त्रीसहित नेकपा माओवादी केन्द्रले ६ मन्त्रालय पाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा दोहोरिएका छन् । तर, सुदन किराती भने समेटिएनन् ।

यसअघि उपप्रधानसिहत गृहमन्त्री बनेका नारायकाजीलाई यसपटक उपप्रधान एवम् परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी शिक्तले उर्जा र रेखाले सञ्चार पाएका छन् । यसअघि पनि उनीहरु सोही मन्त्री थए ।

यसअघि सुदनले पाएका मन्त्रालय माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार