मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी संगै दुइ जना मन्त्रीले लिए सपथ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेकपा एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी पनि मन्त्री बनेका छन्। उनीहरू बिना विभागीय मन्त्री बनेका हुन्।
२८ पौष २०७९, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शपथ लिएका छन्।

बिहीबार दिउँसो दाङको राप्ती उपत्यकास्‍थित नवनिर्मित प्रदेशसभा भवन परिसरमा उनले शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन्।

यस्तै मुख्यमन्त्री गिरीले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन्। नेकपा एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी पनि मन्त्री बनेका छन्। उनीहरू बिना विभागीय मन्त्री बनेका हुन्। 

उनीहरूले पनि शपथ लिएका छन्। माओवादी संसदीय दलका नेता जोखबहादुर महरा पनि मन्त्री बन्ने चर्चा रहेपनि उनी शपथ लिन आनाकानी गरेका हुन्। 

रोजेको मन्त्रालय दिनुपर्ने अडान राखेकाले उनको शपथ हुन नसकेको हो। उनले अर्थ मन्त्रालय रोजेका हुन्। तर नेकपा एमालेले अर्थ दिन मानेको छैन। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार