मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जानकी–५ मा कार्तिक पूर्णिमा नहान मेला भव्य रूपमा सुरु, अध्यक्ष छब्बन खानले गरे उद्घाटन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२० कार्तिक २०८२, बुधवार

बाँके । जानकी गाउँपालिका–५ मा आज (बुधवार)देखि सुरु भएको कार्तिक पूर्णिमा नहान मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष छब्बन खानले गर्नुभयो । धार्मिक आस्था र सांस्कृतिक एकताका प्रतीकका रूपमा आयोजित यो मेलामा आज बिहानदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष खानले कार्तिक पूर्णिमालाई धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव सुदृढ पार्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“कार्तिक पूर्णिमाको नहानले न केवल आत्मिक शुद्धता दिन्छ, यसले हाम्रो परम्परा, आस्था र सामुदायिक एकतालाई पनि बलियो बनाउँछ । गाउँपालिकाले यस वर्ष मेलाको व्यवस्थापन र सुरक्षामा विशेष ध्यान दिएको छ ।” मेलाको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

मेलामा धार्मिक स्नान, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रदर्शन जस्ता विभिन्न आकर्षणहरू रहने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार