मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार कुंठित गर्नु हुदैन- नेपाल

महमूद आलम खान 1132+ समाचार ( )
बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचन रोकिन पनि सक्ने संकेत गरेका छन् ।
२६ चैत्र २०७८, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचन रोकिन पनि सक्ने संकेत गरेका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादी दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भोलिका दिन जे भएपनि अहिले निर्वाचनका लागि जुट्नुपर्ने बताए ।

‘भोलि जे होला होला, अहिले हामी तयारी जुटौं । वैशाख ३० गतेको तयारीमा जुटौँ’ अध्यक्ष नेपालले भने, ‘मान्छेहरु के हुन्छ भन्छन्, म भन्छु जे हुन्छ हुन्छ, अहिले तयारीमा जुटौँ ।’

अध्यक्ष नेपालले २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार भएकाले यो चुनाव घोषणाले हनन् गरेको बताउँदै यसबारे अदालतबाट कुनै निर्णय आउन सक्ने बताए ।

‘असोजमा चुनाव भएका मान्छेको ५ वर्ष पुगेको छैन’ उनले भने, ‘त्यसको जवाफ कसले दिने ? उनीहरुको संवैधानिक अधिकारको हनन् भएको छ ।’

सर्वोच्च अदालतमा भंगाहाका मेयर सन्जिवकुमार सिंहले ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै दायर गरेको छन् । उक्त रिटको सुनुवाइको पेशी वैशाख २ गते तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार