मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बैंकिङ प्रणाली मार्फत नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बाँकेको नरैनापुर गाँउपालिकाले पालिकमा रहेको सनराईज बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।
१९ मंगशिर २०७९, सोमबार

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले पालिकमा रहेको सनराईज बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बैंकका म्यानेजर दिपक राज अधिकारीले जानकारी दिनु भयो ।

बैंक परिसरमा आयोजित कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय ६८ बर्षिय इमामीन सार्ईलाई सानराईज बैंक मार्फत नगद रकम हस्तान्तरण गरेर सेवाको सुभारम्भ गर्नु भएको थियो । 

जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत घरैमा बसेर भत्ता बुझ्दै आएका नरैनापुरका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सामान्य समस्या रहे पनि रकम हिनामिना हुनबाट जोगिएको नरैनापुर ४ का ७४ वर्षीय प्यारे अहिरले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार