नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । अहिले विहान सवा १० बजेदेखि मतगणना सुरु भएको हो । २३ वडा रहेको नेपालगन्जमा वडा नम्बर २३ बाट गणना सुरु भएको छ । सुरुमा १, २, २२ र २३ नम्बर वडाको मतगणना हुँदैछ ।
१६ श्रावण २०७९, सोमबार
३ अशोज २०७९, सोमबार
२२ अशोज २०७९, शनिबार
१८ कार्तिक २०८०, शनिबार
११ अशोज २०८१, शुक्रबार
१४ चैत्र २०८१, शुक्रबार
४ जेठ २०८२, शनिबार
११ कार्तिक २०७८, बिहीबार