मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कर्णाली प्रदेशसभा सदस्य थम बहादुर बिष्टले गरे माओवादी केन्द्र परित्यागको घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै कर्णाली प्रदेश सांसद थम बहादुर विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसद्‍बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताउनु भयो ।
२७ फाल्गुन २०७८, शुक्रबार

काठमाडौ ।  शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै कर्णाली प्रदेश सांसद थम बहादुर विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसद्‍बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताउनु भयो । पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेशसभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको उहाँले जानकारी दिनु भएको थियो।

उहाँले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूलाई पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाउनु भयो। पार्टीभित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार