मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

भारतको स्वतन्त्रता दिवसमा जनमतका उपाध्यक्ष शाहले दिए शुभकामना

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

काठमाडौँ – भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन बिभागका प्रमुख ईन्जिनियर दिपक कुमार शाहले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नु भयो। बधाई तथा शुभकामना सन्देशमा उपाध्यक्ष शाहले भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना गर्नु भयो ।

भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार