मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

अराजक व्यक्तिहरुद्धारा नरैनापुर शिक्षा शाखामा हमलाको प्रयास
मर्यादा विपरित काम गर्ने नरैनापुरका दुई जना शिक्षक पद मुक्त

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

बाँके । पेशागत मर्यादा विपरित काम गरेको भन्दै बाँकेको नरैनापुर गाँउपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ । पेशागत मर्यादा नाघेका नरैनापुर ४ खोदावाँ स्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरख बहादुर राना र सोही विद्यालयकि शिक्षिका रिता चौधरीलाई जेष्ठ १४ गते देखि लागु हुने पदबाट मुक्त गरिएको शिक्षा अधिकृत कृष्ण कुमार चौधरीले बताउनु भयो ।

आईतबार केही अराजक व्यक्तिहरु संगै शिक्षकद्वय गाँउपालिकाको शिक्षा युवा  तथा खेलकुद शाखामा प्रवेश गरी शिक्षा अधिकृत चौधरीलाई भित्रै कोठामा थुनेर ताल्चा लगाएका थिए । स्थानीय केही समाजसेवी व्यक्तित्वहरुले शिक्षाको नाम जोडेर नरैनापुरमा द्धन्द गराउन केही तत्वहरु सक्रिया भएको भन्दै निन्दा गर्दै तत्काल ताल्चा खोलेका थिए । 

शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउदै एमाले स्थानीय कार्यकर्ता विनय दिक्षित सहित केही तत्वहरु कार्यालयमा प्रबेश गरी कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारवाहीका लागि गाँउपालिकाले पत्रचार गरेको जनाएको छ । अराजक व्यक्तिहरुद्धारा नरैनापुर शिक्षा शाखामा हमलाको प्रयास

शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गाँउपालिका लागि परेको बताउदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा गरेको राम्रो कार्यलाई देखेर केही तत्वहरु शिक्षा क्षेत्रको बदनाम गर्न लागि परेको भन्दै उहाँले शिक्षकहरुलाई विचलित नभएर अगाडि बढन् आग्रह गर्नु भयो । उहाँले पदीय आचारण विपरित काम गर्ने शिक्षकहरुको पहिचान गरी कारबाही गर्ने बताउनु भयो । पेशागत दायित्वबाट च्यूत भएको भन्दै दुई शिक्षकलाई पदमुक्त गरेको हो । उहाँले पद र आचरण विर्सनेलाई कारवाही गर्ने जिकिर गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार