मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

जन्मदिनमा सामाजिक अभियान्ता मलिकले गरे मृतक परिवारलाई सहयोग

Youth Today News 1+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

बाँके । केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई सामाजिक अभियान्ता अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन् । 

आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल र बच्चाले लगाउने डाईपर हस्तान्तरण गरेका हुन् । उनके खाधान्न संगै ग्यास सिलिण्डर तथा एउटा चुलो पनि सहयोग प्रदान गरेका थिए । 

मृतक राईको श्रीमति र ४ छोरी रहेका छन् भने ३ दिन अगाडि मात्र अर्को छोरीको जन्म भएको मृतक परिवारले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का इर्साद राईको गत असार २८ गते नेपालगन्ज टाग स्टेन्ड नजिक खुकुरी प्रहार गरी हत्या गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार