मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

माओवादी पुर्न गठन अभियान जारी छ : नेता सुबेदी

महमूद आलम खान 1133+ समाचार ( )
२९ कार्तिक २०७८, सोमबार

बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एंव बाँके ईन्चार्ज पुर्णा कुमारी सुबेदीले माओवादी आन्दोलन पुर्नगठन अभियान चलिरहेको बताएकी छन। माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नं ११ शान्तीनगर टोलका बिभिन्न टोल समिती गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । 

माओवादीको बलमा स्थापित गणतन्त्रमा हाल अन्य दलको हालि मुहाली हुदा जनताले बास्तबिक गणतन्त्रको अनुभुति गर्न नपाएको बताईन । उनले माओवादी नेतृत्वमा रहेको भुमि सुधार मन्त्रालयले भुमिहिन तथा सुकुम्बासी र अव्यवस्थीत बसोवासीलाई छिटै जग्गा धनि प्रमाणपुर्जा बितरण गर्ने तयारी गरिरहेको जानकारी दिईन । उनले माओवादीलाई पुर्न गठन गरि २०५४ सालको अवस्थामा लैजाने स्प्रिडका साथ संगठन निर्माणका काम भई रहको बताईन । 

कार्यक्रममा माओवादी केन्द्रका युवा नेता अबिरल खड्काले माओवादी पाटी भुमिहीन सुकुम्वासी र श्रमजिवीको पार्टी भएको बताए । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु शेषकान्त शर्मा , रेशम सापकोटा , जिवन थापा , युवराज भण्डारी , गणेश साही लगायतले बोलेका थिए । 

सोमवार कोहलपुर ११ शान्तिनगरमा ४ ओटा सेल र १ ओटा टोल कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार