मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

पुर्व सांसद शाहको निधन, शाहको निधन भएको शोकमा नरैनापुरमा बुधबार शोक बिदा दिने

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

बाँके । नेपाली कांग्रेस बाँकेका पूर्व नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पुर्व सांसद एंव हज समितिका पुर्व अध्यक्ष ८८ वर्षीय मेराज अहमद शाहको निधन भएको छ ।

नरैनापुर गाउँपालिका वडा नं. २ मा स्थायी रूपमा बस्दै आउनुभएका शाहको मंगलबार बिहान उपचारको क्रममा निधन भएको हो ।

मुटु तथा श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँ  महिनादेखि नै थलिनु भएको थियो ।

शाहको निधन भएको थाहा पाएपछि नरैनापुर गाउँपालिकाका प्रशासकीय अधिकृत जनक लाल चौधरी लगायतका व्यक्तिहरु अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बाँके जिल्लाको एक अथक योद्धा र आफूहरूको आदर्श पुरुषलाई गुमाएको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवस्तावले बताउनु भयो । निष्ठावान् नेताको रूपमा उहाँको पहिचान थियो । 

यसैगरी नरैनापुर गाउँपालिकाले शाहको निधन भएको शोकमा बुधबार सार्वजनिक बिदा दिने छ । प्रमुख प्रशासकीय अधिकृत चौधरीले आजै बैठक बसेर शोक बिदा गर्ने तयार गरेको बताउनु  भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार