मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

१६ वर्ष पुगेकाले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं । मतदाता नामावलीमा कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने भएको छ। यसअघि स्थगित भएको मतदाता नामावली संकलनलाई आयोगले पुनः सुरु गरेको हो। 

निर्वाचन घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने ऐनको बाधालाई फुकाउन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार एक अध्यादेश जारी गरेका थिए। 

अध्यादेश जारी भएसँगै आयोगले बिहीबार सूचना जारी गरेर कात्तिक ३० गतेसम्म नाम दर्ता गराउन सकिने बताएको हो। 

सूचनाअनुसार, बिदाको दिनबाहेक प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गर्न सकिनेछ। 

त्यस्तै अनलाइनबाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर जैविक विवरण (बायोमेट्रिक) उपलब्ध गराउनुपर्नेछ। 

१६ वर्ष उमेर पुगेर नागरिकताको प्रमाणपत्र लिएकाहरूले नाम दर्ता गर्न पाउनेछन्। यद्यपि, मतदान भने फागुन २० गतेभित्र १८ वर्ष उमेर पूरा भएकाले मात्रै गर्न पाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपालखबरलाई जानकारी दिए। प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गते हुँदै छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार