मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित हुँदै

महमूद आलम खान 1132+ समाचार ( )
नेपालको संसदीय इतिहासमै पहिलोपटक यस्तो अभ्यास हुन लागेको हो
१५ फाल्गुन २०७८, आइतबार

काठमाडौं । ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने सन्दर्भमा सत्तारुढ दलबीच सहमति जुटेपछि उक्त टिप्पणी पास गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

नेपालको संसदीय इतिहासमै पहिलोपटक यस्तो अभ्यास हुन लागेको हो । मन्त्रिपरिषदले ‘व्याख्यात्मक टिप्पणी’ पास गरेर पठाएपछि उक्त टिप्पणीलाई एमसीसीकै पूरक प्रस्तावको रुपमा सरकारले संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

एमसीसी सम्झौता यसअघि नै पारित गर्नका लागि संसदमा पठाइसकिएकाले आज बन्ने व्याख्यात्मक टिप्पणी पूरक प्रस्तावको रुपमा संसदमा दर्ता हुनेछ । त्यसपछि एमसीसी र पूरक प्रस्ताव दुवैमा छलफल हुनेछ ।

केही बेरमा बस्ने मन्त्रिपरिषदले सरकारले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पास गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार